क्षमता अभिवृध्दीको लागि सुचना प्रविधि सम्बन्धि १ दिने तालिम

यही मिति २०७३/०३/११ गते बिहान ११ बजेबाट ३३ वटै गाविसका कर्मचारीलाई क्षमता अभिवृध्दीको लागि सुचना प्रविधि सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ | उक्त तालिममा Website, फसेबूक पेज, MIS सिस्टम सम्बन्धी तालिम प्रदान गरिएको थियो |
IMG_20160625_115505198_HDR IMG_20160625_114141741

 

Skip to toolbar