इलाकास्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धमा

आगामी आ. व. ०७३/७४ को लागि इलाकास्तरीय योजना तर्जुमा गोष्ठी भोलि मिति २०७२ /१०/१८ बाट सुरुहुने भएको छ|

आगामी आ. व. ०७३/७४ को लागि इलाकास्तरीय योजना तर्जुमा गोष्ठी समय तालिका

मिति स्थान इलाका न. सहभागी हुने गाविस तथा व्यक्तिहरु
०७२/१०/१८ गते सोमवार

 

दशरथचन्द्र उमावि, चारआली

 

धाइजन, दुवागढी र मेची नपा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, विषयगत कार्यालय एवम गैससका प्रमुख र प्रतिनिधीहरु, गाविस राजनैतिक दलका प्रतिनिधीहरु , गाविस सचिवहरु, जिविसका कर्मचारीहरु र पत्रकारर

 

वाहुण्डांगी र ज्यामीरगढी
२०७२/१०/१८ गते सोमवार

 

शनि–अर्जुन नपा

 

शान्तिनगर, वुधवारे र खुदुनावारी
शनि अर्जुन नपा
विर्तामोड नपा, गरामनी
२०७२/१०/१९ गते मंगलवार

 

पृथ्वीनगर गाविस

 

बनियानी, केचना, पाठामारी र पृथ्वीनगर
पथरीया, वालुवाडी, जलथल र गोलधाप
हल्दिवारी र भद्रपुर नपा
२०७२/१०/१९ गते मंगलवार

 

चकचकी गाविस

 

चकचकी, राजगढ र घेरावारी
१० डांगीवारी
२०७२/१०/२० गते बुधवार

 

साविक सुरुङ्गा गाविस

 

११ कुमरखोद, शरणामती, टाघनडुब्बा र कन्काई नगर नपा
१२ धरमपुर
२०७२/१०/२० गते बुधवार

 

पाँचगाछी गाविस

 

१३ महाभारा, पाचगाछी र शिव सतासी नपा
१४ तोपागाछी र वैगुन्धुरा
२०७२/१०/२१ गते विहिवार

 

गौरादह नपा

 

१५ कोरोवारी, कोहवारा, गौरीगंज र खजुरगाछी
१६ गौरादह, जुरोपानी र महारानीझोडा       (गौरादह नपा)
१७ लखनपुर र दमक नपा

 

Skip to toolbar