जिल्ला समन्वय समिति झापाको आयोजनामा २०७५ साल मंसिर ७ गते स्थानीय सरकारका उपलब्धी र चुनौतीहरु विषयक कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख श्री सोमनाथ पोर्तेलज्यूको अध्यक्षतामा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री लालबाबु पण्डितज्यूको प्रमुख आतिथ्यतामा जिसस सदस्यज्यूहरु, झापा जिल्ला स्थित सम्पूर्ण पालिकाहरुको प्रमुख उपप्रमुख तथा वडा अध्यक्षहरुको सहभागितामा १ दिने कार्यक्रम सफलतापूर्वक समापन गरियो ।

Skip to toolbar