आजको मिति : २०६९-०२-८
गृह पृष्ठ
नेपाल सरकार
स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समिति, झापा

flag

सन्देश

जनगणना २०११ अनुसार झापा जिल्लाको कूल जनसँख्या ८१०६३६ महिला ४२५३५२ पुरुष ३८५२८४ वार्षिक जनसँख्या वृद्धि दर १‍.६४ जम्मा घरधुरी १८८०८५ रहेको छ ।

सबै हेर्नुहोस्

सूचनापाटी

खेलकुद महत्सव [२०६८-०८-१९]

झापा जिल्लामा भव्य खेलकुद महोत्सव


सबै हेर्नुहोस्

महत्वपुर्ण फोन नंम्बरहरु

जिल्ला विकास समिति ४५५१६५
भद्रपुर नगरपालिका ५२०७८१
स्थानीय विकास अधिकारी ४५५०८४, ४५५०३४
बाँकी नंम्बरहरु

जिल्ला परिचय

झापा नेपालको पूर्वाञ्चल विकास क्षेत्र भित्र पर्ने एक विकसित जिल्ला हो । मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगडी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचना कवल -५८ मी. र सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ ।

समाचार

सबै हेर्नुहोस्
  • image

    जिवन प्रसाद सिटौला

    स्थानीय विकास अधिकारी